टि गार्डेन युथ क्लबको संचालक समिति पुनर्गठन सँगै चौथो साधारण सभा सम्पन्न

साउन ७

लालीगुराँस नगरपालिका वार्ड नम्बर ९ मा रहेको टि गार्डेन युथ क्लबले साउन ७ गते बुधबारका दिन मिन कुमार मगरको नेतृत्वमा नयाँ कार्यसमिति गठन गर्दै चौथो साधारण सभा सम्पन्न गरेको छ। साधारण सभामा आर्थिक प्रतिबेदन र भावी कार्ययोजना प्रस्तुत भएको थियो । साधारण सभा कार्यक्रममा सामुदायिक भवन निर्माण गर्नका लागि टि गार्डेन युथ क्लबलाई आफ्ना बुबाआमाको नाम रहने गरि समाजसेवी एबम क्लबका नबनिर्बाचित सचिब श्याम बहादुर केप्छाकीले २ रोपनी जग्गा समेत प्रधान गरेको कुरा क्लबका अध्यक्ष मगरले बताएका छन्। कार्यक्रमको प्रमुख अतिथिमा वार्ड नम्बर ९ का अध्यक्ष अम्बर बहादुर गुरुङ रहेका थिए भने बिशेस अतिथिमा नेपाल मगर संघका तेह्रथुमका जिल्ला अध्यक्ष टेक बहादुर केप्छाकी मगर रहेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *