प्रतिप्रश्न

कवि – निलम पराजुली शर्मा (काठमाडौँ )
नरोउ त भन्छ दुनिया 
आखा कहाँ मान्छ र
घाटका मुर्दाहरुमा
स्वास कहाँ हुन्छ र

संसारले हेप्दा मलाई
छाया बन्छु भन्थ्यौ तिमी
आशै आशका डोरीको
पिङ्ग कहाँ बन्छ र

एसिडका फोहोराले
बदला पुरा हुन्छ र
हुन्थ्यो भने आज किन
मुस्कान खातुन रुन्छिन र

गल्ति फुलको देख्छ संसार
फुल्नु के भुल हो र
रस चुसी बाच्ने भमरा
सुपुत्रको कुल हो र

2 thoughts on “प्रतिप्रश्न

  • October 4, 2020 at 12:55 am
    Permalink

    Thank you so much bilmatey.com for publishing my poem.

    Reply
    • October 4, 2020 at 3:50 pm
      Permalink

      You are welcome. Keep writing for us, we are eager to hear more from you.

      Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *